अमेरिकी भिसाको लागि आवेदन गर्न | Appointment Wait Times - Nepal (Nepali)

पर्खाईको समय

यो पृष्ठमा:


सिंहावलोकन

सबै आवेदकहरुलाई कुशलतापूर्वक सकेसम्म शिध्र प्रशोधन गरिने प्रयास गरिन्छ र अमेरिकी दूतावासले अन्तर्वाता लागि प्रतीक्षा समयलाई कम से कम बनाउने प्रयास गरिरहेको हुन्छ । यसको अर्थ, तपाईंले तपाईंको भिसा अन्तर्वाता जति छिटो निर्धारण गर्नुहुन्छ, त्यति नै धेरै तपाईँले चाहेको अन्तर्वाता मिति र समय प्राप्त गर्न सक्षम हुनु हुन्छ।

भिसा प्रशोधन समय

भिसा प्रशोधनको समय सामान्यतया तीन कार्य दिवस भएतापनि, खास अवस्थामा प्रशोधन समय व्यक्तिगत परिस्थितिको कारण र अन्य विशेष आवश्यकताहरुका लागि भिन्न हुन सक्छ।

वर्तमान प्रतीक्षा समय र उपलब्धता 

काठमाडौंमा वर्तमान अन्तर्वाताको प्रतीक्षा समय
वर्तमान अन्तर्वाता मिति उपलब्धता
भ भिसा अन्तर्वाता मिति तय गर्नुहोस्