भाषा परिवर्तन: Change to English

अमेरिकी भिसाको लागि आवेदन गर्न

in Nepal

  • होम
  • लॉगइन
  • संपर्क गरौं
  • धेरै सोधिने प्रश्नहरु
  • गैर-आप्रवासी भिसासम्बन्धी जानकारी
    • भिसा प्रकार
    • भिसा शुल्क
    • बैङ्क र भुक्तानी विकल्पहरू/मेरो भिसा शुल्क भुक्तानी
    • फारम DS-160 सम्बन्धी जानकारी
    • पर्खाईको समय
    • फोटाहरु र औंलाछापहरू
    • भिसा छूट कार्यक्रम
    • सुरक्षा नियम
  • गैर आप्रवासी भिसा आवेदन
    • भिसाको लागि आवेदन
    • बैङ्क र भुक्तानी विकल्पहरू/मेरो भिसा शुल्क भुक्तानी
    • मेरो DS-160 पूरा गर्न
    • मेरो अपोइन्टमेन्ट निर्धारण
    • मेरो पासपोर्ट ट्रयाक गर्नुहोस्
    • शीघ्र अपोइन्टमेन्टका लागि आवेदन गर्नुहोस्
    • अन्तर्वार्ता छुट र भिसा नवीकरण
    • आईएनए २२१ (जी) अन्तर्गत अस्वीकृत आवेदन
  • आप्रवासी भिसा
    • आप्रवासी भिसा
    • K-भिसा आवेदक
    • एक्स्पडाइटेड (द्रुत) र मेडिकल होल्ड केसहरू
    • स्वास्थ्यकर्मी र रोजगारीमा आधारित आप्रवासी भिसा
    • मेरो आप्रवासी / डाइभर्सिटी भिसा अपोइन्टमेन्ट पुन निर्धारण गर्न
    • मेरो आप्रवासी भिसाको याचिका(पेटिशन) अवस्था जाँच गर्न
    • आप्रवासी भिसा पर्खिने समय
    • मेरो पासपोर्ट ट्रयाक गर्नुहोस्
    • आईएनए २२१ (जी) अन्तर्गत अस्वीकृत आवेदन
  • स्थानीय भिषा कार्यक्रममा
    • यात्रा संयोजक
    • समूह अपॉइंटमेंट नियुक्ति
    • कूटनीतिक तथा सरकारी अधिकारीहरू
    • १४ वर्ष मुनिका वा ८० वर्ष वा सो भन्दा माथिका आवेदकहरूको लागि भिसा
  • स्थानहरु
    • अमेरिकी दूतावास
    • पपासपोर्ट /भिसा संकलन स्थानहरु र ड्रप–अफ स्थानहरु सम्बन्धी पृष्ठ
    • बैंक ठेगाना
  • सामान्य जानकारी
    • FAQ (धेरै सोधिने प्रश्नहरु)
    • बिदाहरू
    • अधिकार र संरक्षण
    • उपयोगी लिंकहरू
  •  

तपाइँ यहाँ हुनुहुन्छ: होम / आईएनए २२१ (जी) अन्तर्गत अस्वीकृत आवेदन

अध्यागमन र राष्ट्रियता ऐन २२१ (जि) अन्तर्गत अस्वीकृत आवेदन

यो पृष्ठमा:

  • सिंहावलोकन
  • अन्य सूचना

सिंहावलोकन

धारा २२१ (जि) अन्तर्गत अस्वीकृत हुनुको अर्थ, आवेदनमा आवश्यक जानकारी अपूर्ण छ वा आवेदनलाई थप प्रशासकीय प्रशोधनको आवश्यक पर्नेछ। यदि तपाईंको आवेदन धारा २२१ (जि) अन्तर्गत अस्वीकार गरिएको भएमा तपाईंको अन्तर्वाता लिने कन्सुलर अफिसरले अन्तर्वाताको अन्तमा तपाईंलाई जानकारी दिनु हुनेछ । ती अफिसरले मामलाको प्रशासनिक प्रशोधन हुनुपर्छ वा अतिरिक्त जानकारी पेश गर्नुपर्छ भनेर तपाईंलाई जानकारी दिनु हुनेछ ।

यदि अरु जानकारीको आवश्यकता परेमा, कन्सुलर अफिसरले तपाईंलाई त्यो जानकारी पेश गर्ने तरिका बताउनु हुनेछ। यदि तपाईको भिसा आवेदन धारा २२१ (जि) अन्तर्गत अस्वीकृत गरीएको छ भने तपाईलाई भिसा अस्वीकारको सूचना दिईएको लिखित पत्र दिइनेछ र यदि कुनै थप कागजातहरु चाहिएको संदर्भमा अनुरोध गरिनेछ ।

यदि दूतवास वा कन्सुलरको कार्यालय ले तपाईंलाई थप कागजात वा जानकारी अनुरोध गरेको छ भने, तपाईंले ती कागजातहरु CGI संकलन केन्द्रमा पेश गर्नु पर्दछ। यो वेबपेजले कसरी दूतावास वा कन्सुलरकोकार्यालयमा वितरणका लागि आफनो कागजात पेश गर्ने बताउँछ।

अन्य सूचना 

केही अस्वीकृत भिसा आवेदनहरूलाई धारा २२१ (जि) अन्तर्गत अस्वीकार गर्न सकिन्छ किनकि थप प्रशासनिक प्रशोधनको आवश्यकता पर्दछ । यदि तपाईको केस २२१ (जि) अन्तर्गत अस्वीकृत भइरहेको छ भने प्रशासनिक प्रशोधनको आवश्यक पर्ने खण्डमा कन्सुलर अफिसरले अन्तर्वार्ताको अन्त्यमा आवेदकलाई सूचित गर्छन् । प्रशासनिक प्रक्रियाको अवधि प्रत्येक केसको व्यक्तिगत परिस्थितिको आधारमा फरक हुन्छ ।आपतकालिन यात्रामा बाहेक (उदाहरण का लागि गम्भीर बिरामी, घाइते, वा नजिकको परिवारमा मृत्यु आदि कारणमा) प्रशासनिक प्रशोधनको स्थितिबारे सोधपुछ गर्नु अघि आवेदकहरूले अन्तर्वार्ताको मिति वा पूरक कागजातहरू पेश गरेको मिति मध्ये पछिल्लो मितिदेखि कम्तिमा १८० दिन कुर्नुपर्दछ।

यदि तपाईं एक गैर-आप्रवासी आवेदक हुनुहुन्छ भने तपाईं आफ्नो DS-160 र भिसा आवेदन स्थिति अनलाइन यहाँ आफ्नो अन्तर्वार्ता स्थान र तपाईंको DS-160 बारकोड नम्बर प्रविष्ट गरेर जाँच गर्न सक्नुहुन्छ। कृपया ध्‍यान दिनुहोस् जबसम्म कन्सुलर अफिसरले तपाईंलाई भिसाका लागि योग्य ठान्दैनन् तबसम्म तपाईंको केस अस्वीकृत स्थितिमा रहनेछ ।

  • होम

© CGI Federal Inc.

  • गैर-आप्रवासी भिसासम्बन्धी जानकारी
  • भिसा प्रकार
  • भिसा शुल्क
  • बैङ्क र भुक्तानी विकल्पहरू/मेरो भिसा शुल्क भुक्तानी
  • फारम DS-160 सम्बन्धी जानकारी
  • पर्खाईको समय
  • फोटाहरु र औंलाछापहरू
  • भिसा छूट कार्यक्रम
  • सुरक्षा नियम
  • गैर आप्रवासी भिसा आवेदन
  • भिसाको लागि आवेदन
  • बैङ्क र भुक्तानी विकल्पहरू/मेरो भिसा शुल्क भुक्तानी
  • मेरो DS-160 पूरा गर्न
  • मेरो अपोइन्टमेन्ट निर्धारण
  • मेमेरो पासपोर्ट ट्रयाक गर्नुहोस्
  • शीघ्र अपोइन्टमेन्टका लागि आवेदन गर्नुहोस्
  • अन्तर्वार्ता छुट र भिसा नवीकरण
  • आईएनए २२१ (जी) अन्तर्गत अस्वीकृत आवेदन
  • आप्रवासी भिसा
  • आप्रवासी भिसा
  • K-भिसा आवेदक
  • एक्स्पडाइटेड (द्रुत) र मेडिकल होल्ड केसहरू
  • स्वास्थ्यकर्मी र रोजगारीमा आधारित आप्रवासी भिसा
  • मेरो आप्रवासी / डाइभर्सिटी भिसा अपोइन्टमेन्ट पुन निर्धारण गर्न
  • मेरो आप्रवासी भिसाको याचिका(पेटिशन) अवस्था जाँच गर्न
  • आप्रवासी भिसा पर्खिने समय
  • मेमेरो पासपोर्ट ट्रयाक गर्नुहोस्
  • आईएनए २२१ (जी) अन्तर्गत अस्वीकृत आवेदन
-->
  • स्थानीय भिषा कार्यक्रमम
  • यात्रा संयोजक
  • समूह अपॉइंटमेंट नियुक्ति
  • कूटनीतिक तथा सरकारी अधिकारीहरू
  • १४ वर्ष मुनिका वा ८० वर्ष वा सो भन्दा माथिका आवेदकहरूको लागि भिसा
-->
  • स्थानहरु
  • अमेरिकी दूतावास
  • ासपोर्ट /भिसा संकलन स्थानहरु र ड्रप–अफ स्थानहरु सम्बन्धी पृष्ठ
  • बैंक ठेगाना
  • सामान्य जानकारी
  • FAQ (धेरै सोधिने प्रश्नहरु)
  • बिदाहरू
  • अधिकार र संरक्षण
  • उपयोगी लिंकहरू
The U.S. Department of State's Bureau of Consular Affairs website and Consular Post websites are the definitive sources of visa information. Should there be discrepancies in content, the Consular Affairs website and Consular Post websites take precedence.
गोपनीयता नीति
नियम र शर्तहरु