Change Language: Change to English

अमेरिकी भिसाको लागि आवेदन गर्न

in Nepal

  • होम
  • लॉगइन
  • संपर्क गरौं
  • धेरै सोधिने प्रश्नहरु
  • गैर-आप्रवासी भिसासम्बन्धी जानकारी
    • भिसा प्रकार
    • भिसा शुल्क
    • बैङ्क र भुक्तानी विकल्पहरू/मेरो भिसा शुल्क भुक्तानी
    • फारम DS-160 सम्बन्धी जानकारी
    • पर्खाईको समय
    • फोटाहरु र औंलाछापहरू
    • भिसा छूट कार्यक्रम
    • सुरक्षा नियम
  • गैर आप्रवासी भिसा आवेदन
    • भिसाको लागि आवेदन
    • बैङ्क र भुक्तानी विकल्पहरू/मेरो भिसा शुल्क भुक्तानी
    • मेरो DS-160 पूरा गर्न
    • मेरो अपोइन्टमेन्ट निर्धारण
    • मेरो पासपोर्ट ट्रयाक गर्नुहोस्
    • शीघ्र अपोइन्टमेन्टका लागि आवेदन गर्नुहोस्
    • अन्तर्वार्ता छुट र भिसा नवीकरण
    • आईएनए २२१ (जी) अन्तर्गत अस्वीकृत आवेदन
  • आप्रवासी भिसा
    • आप्रवासी भिसा
    • K-भिसा आवेदक
    • एक्स्पडाइटेड (द्रुत) र मेडिकल होल्ड केसहरू
    • स्वास्थ्यकर्मी र रोजगारीमा आधारित आप्रवासी भिसा
    • मेरो आप्रवासी / डाइभर्सिटी भिसा अपोइन्टमेन्ट पुन निर्धारण गर्न
    • मेरो आप्रवासी भिसाको याचिका(पेटिशन) अवस्था जाँच गर्न
    • आप्रवासी भिसा पर्खिने समय
    • मेरो पासपोर्ट ट्रयाक गर्नुहोस्
    • आईएनए २२१ (जी) अन्तर्गत अस्वीकृत आवेदन
  • स्थानीय भिषा कार्यक्रममा
    • यात्रा संयोजक
    • समूह अपॉइंटमेंट नियुक्ति
    • कूटनीतिक तथा सरकारी अधिकारीहरू
    • १४ वर्ष मुनिका वा ८० वर्ष वा सो भन्दा माथिका आवेदकहरूको लागि भिसा
  • स्थानहरु
    • अमेरिकी दूतावास
    • पपासपोर्ट /भिसा संकलन स्थानहरु र ड्रप–अफ स्थानहरु सम्बन्धी पृष्ठ
    • बैंक ठेगाना
  • सामान्य जानकारी
    • FAQ (धेरै सोधिने प्रश्नहरु)
    • बिदाहरू
    • अधिकार र संरक्षण
    • उपयोगी लिंकहरू
  •  

तपाइँ यहाँ हुनुहुन्छ: होम / आप्रवासी भिसाको पर्खाइ अवधि

आप्रवासी भिसाको पर्खाइ अवधि

यो पृष्ठमा:

  • सिंहावलोकन

सिंहावलोकन

प्रत्येक आप्रवासी भिसा मामला(केस) फरक हुन्छ, त्यसैले यो प्रक्रिया कुनै एउटा व्यक्तिलाई कति लामो समय लाग्छ भनेर अनुमान गर्न गाह्रो छ। सामान्य रुपमा, प्रशोधनमा लाग्ने समय तीनवटा कारकले निर्धारण गर्छ:

याचिका प्रक्रियाको लागि आवश्यक समय

USCIS ले आवेदन स्वीकृत गर्नको लागि लिने समय आवेदनको प्रकार र संलग्न USCIS कार्यालय अनुसार फरक हुन्छ। USCIS कार्यालयहरूका अनुमान यहाँ उपलब्ध छन्।

नेशनल भिसा सेंटर (NVC) र अमेरिकी दूतावास मार्फत प्रक्रियाको लागि आवश्यक समय

एकपल्ट याचिका(पेटिशन) स्वीकृत भएपछि, यदि यो नजिकको नातेदार(IR) वर्गमा छ वा यसको प्राथमिकता मिति हालैको छ भने, अन्तर्वाता मिति प्राप्त गर्न कति समय लाग्छ भन्ने तपाईं माथि निर्भर गर्छ। जति छिटो तपाईंले नेशनल भिसा सेंटर (NVC) द्वारा प्रदान निर्देश पालन गर्नुहुन्छ र सबै अनुरोध गरिएका कागजात प्रस्तुत गर्नुहुन्छ, त्यति नै छिटो अन्तर्वाता मिति निर्धारित हुन सक्छ। सबै कागजातहरू पेश भएपछि अन्तर्वाता मिति सामान्यतया त्यही महिनाका लागि निर्धारित हुन्छ। साधारणतया अन्तर्वाताको केहि दिन भित्र  भिसा उपलब्ध भइहाल्छ।

मामलालाई वर्तमानको बनाउन लाग्ने समय

निश्चित प्रकारहरुका आप्रवासी भिसाको लागि कानूनले प्रत्येक वर्ष सीमित संख्यामा भिसा जारी गर्ने अनुमति दिन्छ। यस्ता मामलाहरु याचिका(पेटिशन) दायर गरेको मिति (यो प्राथमिकता मिति हो) को क्रममा कडाईसँग प्रक्रिया पुरा गरिन्छ। आवेदकको प्राथमिकता मिति (आवेदन वर्तमान को नभएसम्म) नपुगेसम्म भिसा जारी गर्न सकिँदैन। यसलाई धेरै वर्ष लाग्न सक्छ। ठ्याक्कै भन्न असंभव छ कि यसलाई कति समय लाग्न सक्छ, मासिक प्रकाशित भिसा बुलेटिन ले वर्तमान प्रशोधन भइरहेको प्राथमिकता मितिको सूची प्रदान गर्दछ र कति धेरै समय बाँकी रह्यो भन्ने एउटा सङ्केत प्रदान गर्न सक्छ।

नोट: जब आवेदक निष्क्रिय हुन्छ, सबै F2A याचिका (एउटा स्थायी निवासीको पति/ पत्नी या सन्तान) स्वतः IR1 (अमेरिकी नागरिकको पति वा पत्नी) वा IR2 (अमेरिकी नागरिकको सन्तान) याचिकामा परिवर्तित गरिन्छ। यी भिसा वर्गहरु भिसा प्रणाली कोटामा पर्दैनन् , त्यसैले सधैं भिसा जारी गर्न योग्य भएमा भिसा उपलब्ध गराइन्छ। थप जानकारीको लागि USCIS मा सम्पर्क गर्नुहोस्।

  • होम

© CGI Federal Inc.

  • गैर-आप्रवासी भिसासम्बन्धी जानकारी
  • भिसा प्रकार
  • भिसा शुल्क
  • बैङ्क र भुक्तानी विकल्पहरू/मेरो भिसा शुल्क भुक्तानी
  • फारम DS-160 सम्बन्धी जानकारी
  • पर्खाईको समय
  • फोटाहरु र औंलाछापहरू
  • भिसा छूट कार्यक्रम
  • सुरक्षा नियम
  • गैर आप्रवासी भिसा आवेदन
  • भिसाको लागि आवेदन
  • बैङ्क र भुक्तानी विकल्पहरू/मेरो भिसा शुल्क भुक्तानी
  • मेरो DS-160 पूरा गर्न
  • मेरो अपोइन्टमेन्ट निर्धारण
  • मेमेरो पासपोर्ट ट्रयाक गर्नुहोस्
  • शीघ्र अपोइन्टमेन्टका लागि आवेदन गर्नुहोस्
  • अन्तर्वार्ता छुट र भिसा नवीकरण
  • आईएनए २२१ (जी) अन्तर्गत अस्वीकृत आवेदन
  • आप्रवासी भिसा
  • आप्रवासी भिसा
  • K-भिसा आवेदक
  • एक्स्पडाइटेड (द्रुत) र मेडिकल होल्ड केसहरू
  • स्वास्थ्यकर्मी र रोजगारीमा आधारित आप्रवासी भिसा
  • मेरो आप्रवासी / डाइभर्सिटी भिसा अपोइन्टमेन्ट पुन निर्धारण गर्न
  • मेरो आप्रवासी भिसाको याचिका(पेटिशन) अवस्था जाँच गर्न
  • आप्रवासी भिसा पर्खिने समय
  • मेमेरो पासपोर्ट ट्रयाक गर्नुहोस्
  • आईएनए २२१ (जी) अन्तर्गत अस्वीकृत आवेदन
-->
  • स्थानीय भिषा कार्यक्रमम
  • यात्रा संयोजक
  • समूह अपॉइंटमेंट नियुक्ति
  • कूटनीतिक तथा सरकारी अधिकारीहरू
  • १४ वर्ष मुनिका वा ८० वर्ष वा सो भन्दा माथिका आवेदकहरूको लागि भिसा
-->
  • स्थानहरु
  • अमेरिकी दूतावास
  • ासपोर्ट /भिसा संकलन स्थानहरु र ड्रप–अफ स्थानहरु सम्बन्धी पृष्ठ
  • बैंक ठेगाना
  • सामान्य जानकारी
  • FAQ (धेरै सोधिने प्रश्नहरु)
  • बिदाहरू
  • अधिकार र संरक्षण
  • उपयोगी लिंकहरू
The U.S. Department of State's Bureau of Consular Affairs website and Consular Post websites are the definitive sources of visa information. Should there be discrepancies in content, the Consular Affairs website and Consular Post websites take precedence.
गोपनीयता नीति
नियम र शर्तहरु