बैंक ठेगाना

यो पृष्ठमा:

सिंहावलोकन

तपाईँले आफ्नो गैर-आप्रवासी भिसा आवेदन शुल्क नेपालमा भएको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (NIBL) को कुनै पनि शाखामा नगदमा तिर्न सक्नुहुन्छ । यो शुल्क अमेरिकी डलर वा यहाँ देखाइएको वर्तमान कन्सुलर विनिमय दर अनुसार नेपाली रुपैयाँ (NPR) मा तिर्नुपर्छ । थप निर्देशनको लागि भुक्तानी पृष्ठ को पुनरावलोकन गर्नुहोस् ।

शाखा र ठेगाना

शाखा र ठेगानाका लागि यहाँ क्लिक गर्नुहोस् ।